検索文字:専ら

  • もっぱら【専ら】
    • 1
      • He is devoting himself solely to writing his thesis. ऊ आफूले एक्लै समर्पित भएर खोजपूर्ण प्रबन्ध तयार गरेको छ ।
      • He did all the talking himself. उसले मात्रै बोलेको बोल्यै गऱ्यो ।
      • They did nothing but just ran at their top speed. तिनीहरू खतरामुक्त नहोउन्जेल तेज गतिले टाढ–टाढासम्म भागे ।
    • 2
      • He monopolized much assets. उसले धेरै सामान एकलौटी (/ इजारा / एकाधिकार) गऱ्यो ।
      • As soon as he became mayor, he began to abuse his authority. नगरपाल बनसाथ उसले आफ्नो अधिकार दुरुपयोग गर्न थाल्यो ।
      • The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।