検索文字:持て成す

  • もてなす【持て成す】
    • treat; entertain; ख्वाउनु ; भोज दिनु ; सत्कार (/ आतिथ्य) देखाउनु ; सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; (आफ्नो खर्चमा) खानपीन गराउनु ; मनोरञ्जनको खर्च बेहोर्नु ;
      • treat strangers; परदेशीहरूको अतिथि–सत्कार गर्नु
      • They were warmly received everywhere. तिनीहरू जहाँ गए पनि धेरै स्वागत गरिए ।
      • The singers and players entertained their listeners. गायक तथा बाद्यवादकहरूले पाहुनहरूको मन बहलाए ।
      • Be hospitable to one another without grumbling. एउटाले अर्कोलाई विनागनगन अतिथि–सेवा गर ।