検索文字:揉む
- もむ【揉む】
- Ⅰ
- 〔もみくちゃに〕crumple; टुट्नु ; टुक्रा पार्नु ; टुक्राउनु ;〔こするようにして〕rub; मिच्नु ; माड्नु ; दाब्नु ; मल्नु ; घोट्नु ; रगड्नु ; लिप्सनु ; घसार्नु ;〔あんまをする〕massage; दल्नु ; मल्नु ; मुसार्नु ; सुमसुम्याउनु ; मालिश गर्नु ;
- 足を揉むこと foot-massaging; चरणसेवा ;〔その人〕a foot-massager; चरणसेवक
- 肩を揉んでもらう have one's shoulders massaged; आफ्नो कुम मोल्न लगाउनु
- 塩できゅうりを揉む 〔1本のきゅうりを〕rub a cucumber with salt; नूनले काँक्रो माड्नु (/ मिच्नु / दाब्नु)
- 枯れた枝葉を揉む crumple the dry branches and leaves; सुकेका पातपतिङ्गर (/ पतकर) मरम्याउनु (/ मरमर पार्नु / माड्नु)
- 手を揉んだ He rubbed his hands. उसले हात मोल्यो (/ माड्यो / मिच्यो) ।
- 体を揉んで洗った He washed his boddy by rubbing. उसले जिउ माडेर (/ मालिस गरेर) नुहायो ।
- 体を揉んだら痛みが軽くなった He massaged his body and it relieved the pain. उसले ढाड माडेपछि (/ मालिस गरेपछि) दुख्न कम भयो ।
- 噛み煙草を揉んでいる He is crumbling chewing tabacoo. ऊ खैनी मोल्दैछ (/ मिच्दैछ / दल्दैछ) ।
- 〔もみくちゃに〕crumple; टुट्नु ; टुक्रा पार्नु ; टुक्राउनु ;〔こするようにして〕rub; मिच्नु ; माड्नु ; दाब्नु ; मल्नु ; घोट्नु ; रगड्नु ; लिप्सनु ; घसार्नु ;〔あんまをする〕massage; दल्नु ; मल्नु ; मुसार्नु ; सुमसुम्याउनु ; मालिश गर्नु ;
- Ⅱ
- 1〔盛んに議論する〕
- 彼らは改正案を揉みに揉んだ They had a heated (/ hot) dispute over the amendment. तिनीहरूले संसोधनमाथि तातो तातो कुरा गरे ।
- 2〔相手になって鍛える〕
- よし一丁揉んでやろう All right. I'll give you a chance to practice (on me). ठिक छ म तिमीलाई तयारीको मौका (/ समय) दिन्छु ।
- 1〔盛んに議論する〕
- Ⅰ