検索文字:最も

  • もっとも【最も】
    • the) most; सबभन्दा / सबैभन्दा ; सर्व ;
      • the most important; सर्वमहत्वपूर्ण
      • the highest mountain in the world; विश्वमा सबभन्दा अग्लो हिमाल
      • the best way of life; जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका
      • the most important historical event; इतिहासको सर्वमहत्वपूर्ण (/ सबभन्दा महत्वपूर्ण) घटना
      • For he that conducts himself as a lesser one among all of you is the one that is great. जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।
      • Nepal is one of the most multiracial country that has the vast variety in Asia. नेपाल एसियाका सबभन्दा अनेकता र विभिदताले भरिएको वर्गीय एउटा राष्ट्र हो ।
      • Humans are the most delicate creation of the universe. मानव चाहि सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हो ।