Skip to main content
検索文字:漏らす/洩らす
- もらす【漏らす/洩らす】
- Ⅰ
- 〔漏れるようにする〕let leak; चुहाउनु ; तप्काउनु ; छाद्नु ;
- 友人は悲嘆に涙を漏らした Friend shed a tear in deep grief. शोक पर्दा साथीले आँसु चुहायो (/ तप्कायो) ।
- 小便を漏らす wet (/ pee in) one's pants; छाद्नु ;〔ベッドで〕wet the bed; ओछ्यानमा छाद्नु
- Ⅱ
- 1〔秘密を少しだけ知らせる〕let out; divulge; spill; ~को कान फुक्नु *不要なことを; चुकाउनु ; खुस्काउनु ; थोरै मात्रामा प्रकट गर्नु ;〔信じて打ち明ける〕confide; बाहिर निक्लनु (/ निकाल्नु) ; भेद खोल्नु ; प्रकट गर्नु ;〔渋々〕spit out; छाद्नु ; बक्नु ;
- この秘密はだれにも漏らさないで You must not divulge (/ let out) the secret to anybody. तिमी यो गोप्य कुरा कसैलाई नचुहाओ (/ खुस्काओ) है ।
- 2〔抜かす〕
- 一文字も漏らさないよう書き写した They copied it trying to avoid omitting even a single letter. एउटै अक्षर पनि नछुटोस् भनेर उनीहरूले प्रतिलिपिहरू उतार्न खोजे ।
- 3〔声や気持ちを外に出す〕express; give vent to; पोख्नु ; प्रकट गर्नु ;
- 溜め息を漏らす give (/ heave / let out) a sigh; सुस्केरा (/ निःश्वास) छोड्नु ; लामो सास फेर्नु ; सुस्केरा लिनु (/ हाल्नु)
- 感情を漏らす show one's feelings; भाव (/ भावना) देखाउनु ; मनको कुरा प्रकट गर्नु
- 上司はいつも彼の仕事について不満をもらした The superior always complained about him. हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थे ।