検索文字:潜り
- もぐり【潜り】
- Ⅰ
- 〔潜水〕diving; डुबाइ ; डुबान ; डुब्ने काम ;
- 河で溺れた人を探すために潜りの名人が潜水した A diver dove to search for a drowned body in the river. नदीमा डुबेको मानिस खोज्न गोताखोरले डुबुल्की लगायो ।
- 〔潜水〕diving; डुबाइ ; डुबान ; डुब्ने काम ;
- Ⅱ
- 1〔正式に認められていないこと〕
- 潜りで医院を開業する practice medicine without a license; अनुमतिपत्र (/ लाइसेन्सविना) अस्पताल खोल्नु
- 彼は潜りで薬を売った He sold medicine without a license. उसले अनुमतिपत्रविना औषधी बेच्यो । ; उसले गैरकानुनी रूपमा औषधीको बेचबिखन गऱ्यो
- 潜りの〔無免許の〕unlicensed; स्वीकृति नपाएको ; प्रमाण नभएको 〔無登録の〕unregistered; दर्ताविनाको ;〔無資格の〕unqualified; योग्यता नभएको ; अयोग्य ; सीमाहिन ;
- 潜りの医者 quack; गोवैद्य
- 2〔本物でない人〕
- そんなミスをするようでは潜りと言われても仕方がない You can hardly be called a professional if you make such a mistake. यदि तिमी यस्तै गल्ती गर्छौ भने त तिमीलाई प्रोफेशनल (/ धेरै सीप भएको व्यक्ति) भन्न गाह्रो हुन्छ ।
- 1〔正式に認められていないこと〕
- Ⅰ