検索文字:潜る

  • もぐる【潜る】
      • 1dive into (/ under) the water; submerge oneself in water; डुब्लकी गर्नु (/ मार्नु / लगाउनु) ; गोता लगाउनु (/ लाउनु) ; आफैलाई पानीमा डूबाउनु ;
        • He dove at the Phewa Lake. उसले फेवातालमा गोता लगायो ।
        • The whale can remain (/ stay) underwater for a long time. ह्वेल पानीमुनि (/ पानीभित्र) धेरै समय रहन (/ बस्न) सक्छ ।
        • A diver dove to search for a drowned body in the river. नदीमा डुबेको मानिस खोज्न गोताखोरले डुबुल्की लगायो ।
      • 2⇒もぐりこむ(潜り込む)
      • hide (/ conceal) (oneself); लुक्नु ; गुप्त रहनु ; अदृश्य हुनु ; छिप्नु ;
        • Sensing danger, he went underground. खतराको संकेत पाएर ऊ लुक्यो (/ गायब भयो) ।
        • He is gone underground and manipulating the politics. उनी भूमिगत भएर राजनीतिक गतिविधि सञ्चालन गर्दै छन् ।