検索文字:物凄い

  • ものすごい【物凄い】
    • 1frightful; खतरा ; खतरनाक ; डरलाग्दो ;ghastly; भयङ्कर ; डरलाग्दो ;
      • with a ghastly look (on one's face); डरलाग्दो अनुहार
      • His performance is terrific. उहाँको बयान खतरा छ । *
      • It was a frightful sight. त्यो डरलाग्दो (/ भयङ्कर) दृष्य थियो ।
    • 2बडो ; ज्यादै ; असाध्यै ; अघोर ; भयंकार ; भयानक ; डरलाग्दो ;
      • 2two huge explosions; दुइटा भयानक विस्फोटन
      • Achar is just extremely hot. अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
      • This pond is extremely deep. यस पोखरी बेपत्ता (/ असाध्य / अत्याधिक) गहिरो छ ।
      • He was in such a tearing hurry. ऊ ज्यादै ठूलो हतारमा थियो ।
      • He ran like crazy. ऊ बडो वेगले दौड्यो ।
      • A pregnant woman shows a great deal of appetite. सुत्केरीले लालसा गर्छे ।
      • A mere spark may set a vast forest in flames. एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।
      • Babies born out of wedlock are increasing more and more. अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।
      • अन्नाधुन्न ; धमाधम ; झन्झन् ; बडै ; बडेबडे ; बेसरी ; बेपत्तै ;
        • He talks like crazy. ऊ ज्यादै बढी बोल्छ ।
        • a strikingly beautiful (/ stunning) woman; साह्रै गजबकी नारी ; अत्ति (/ भयाँकर / बेपत्तै) सुन्दरी नारी