検索文字:申し立てる

  • もうしたてる【申し立てる】
    • state; make a statement; बक्नु ; बयान (/ बखान) गर्नु ;plead; (अदालतमा / मुद्दामा) बहस गर्नु ; पैरबी गर्नुinsist; पिर्नु ; जिद्दी (/ अत्ति जोर) गर्नु ; हत्तेहाल्नु ; हठ गर्नु ;
      • I've come here to state the facts. सत्य-तथ्यहरू बक्नु (/ बयान गर्न) म हजीर भएँ ।
      • He raised an objection to the proposal. उसले त्यो प्रस्तावमा आपत्ति जनायो ।
      • His deeds have been accused (/ blamed). उसको चरित्रमा धब्बा (/ दोष / अभियोग) लागेको छ ।