検索文字:盛り上げる

  • もりあげる【盛り上げる】
    • heap up; थुप्रिनु ; थुप्य्राउनु ;raise; पुर्नु ; उकास्नु ;
      • a heap of mud (money); माटाको (पैसाको) थुप्रो (/ रास / खात)
      • a stack of straw (firewood / bricks); परालको (दाउराको / इँटको) थुप्रो
      • He heaped the rice up at one place. उसले धान एकै ठाउँमा थुप्य्रायो (/ थुपाऱ्यो / थुप्रो लगायो) ।
      • 70cmWe probably need to level the ground by heaping up with soil 70cm. बाटो सम्म गर्न लगभग ७० से.मी. माटो पुर्नुपर्छ ।
    • जगाउनु ; उठाउनु ; उत्तेजित गराउनु ; उक्साउनु ;
      • His speech aroused the people gathered at the rally. उसको भाषणले सभालाई जोस्यायो (/ उत्तेजित बनायो) । ; उसको भाषणले सभाको जोस जगायो (/ उक्सायो) ।