検索文字:目撃

  • もくげき【目撃】
    • witness; see; आफ्नो आँखाले देख्नु ; दर्शन गर्नु ; दर्शक बन्नु ;
      • an incident seen by one's own eyes; चाक्षुष प्रत्यक्ष घटना
      • More than one person saw it. एकभन्दा बढीले (/ बढी मानिसले) यो देख्यो ।
      • He showed up only today. आज मात्र उनको प्रत्यक्ष दर्शन पाइयो । ; आज मात्र उनी सबैको सामुन्ने देखिए ।
      • Eyewitnesses of an event remember the details quite differently. घटनाको समान विवरणलाई मानिसहरूले एउटै तरिकाले सम्झँदैनन्‌ ।
    • 【合成語ならびに慣用表現】
    • 目撃者/目撃証人
      • a witness; an eyewitness; देखी-जान्ने ; प्रत्यक्षदर्शी / प्रत्यक्षसाक्षी ; चस्मदीद (/ चाक्षुष) गवाह ;
        • a direct (/ an ocular) proof; देखी-जान्नेले देखेको प्रमाण ; प्रत्यक्ष प्रमाण ; प्रत्यक्षदर्शीले भनेको प्रमाण ; आफ्नै आँखाको सामुन्ने देखिएको कुरा
        • The eyewitnesses reported about the details of the incident. प्रत्यक्षदर्शीहरूले त्यस घटनाको विवरण सुनाए ।