検索文字:目標

  • もくひょう【目標】
    • 1an aim; लक्ष्य ; निसाना / निशाना ; तारो ;a goal; लक्ष्य ; उद्देश्य ; ध्येय ;a target; लक्ष्य ; तारो ;
      • a sales target; बिक्री लक्ष्य ; बिक्नु पर्ने मात्रा
      • a significant goal; सार्थक (/ अर्थपूर्ण) लक्ष्य (/ उद्देश्य)
      • short(long)-term goals; थोरै (लामो) समयमा हासिल गर्न सकिने लक्ष्यहरू
      • the attainment of one's goal; लक्ष्यहरूको पूर्ति
      • achieve (/ attain) one's aim (/ object); लक्ष्यमा पुग्नु ; लक्ष्य पूर्ति गर्नु ;
      • set one's goal; लक्ष्य(हरू) राख्नु (/ बोक्नु)
      • obtain a realistic goal; उपयुक्त लक्ष्यहरू राख्नु
      • pursue goals; लक्ष्य पछ्याउनु
      • make~ones goal; लाई आफ्नो लक्ष्य बनाउनु
      • a teammate with a mutual goal; एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य
      • You can run with confidence if you have a goal. लक्ष्य राख्यौ भने तिमी ढुक्क भएर अघि बढ्न सक्छौ ।
      • ,Hm. What are your goals? अनि लक्ष्य चाहिँ ?
      • He is moving toward his goal steadily (/ step by step). उ स्थायी रूपले आफ्नो लक्ष्यतिर बढेको छ ।
      • He pushed his selfish goal through. उसले स्वार्थी लक्ष्यहरू राखेर धकेल्यो ।
      • According to differing personal circumstances in life, each one is encouraged to work toward goals. सबैको आ-आफ्नो परिस्थिति हुन्छ । त्यसैले हरेकले आफ्नो परिस्थिति अनुसार लक्ष्य राख्न सक्छन ।
      • What happened to all those goals you set for yourself last year? तिम्रो पोहोरको लक्ष्यहरू नि ?
      • ,Oh. Yeah. Those goals. ... त्यो लक्ष्य !
    • 2a sign; a mark; चिनो ; चिह्न ; संकेत ; लक्षण ; पहिचान ;a pylon; चिनो ;a target; निसना / निशाना ; चाँद ; तारो ;
      • He aimed at a bird with the gun. उसले बन्दुकले चरालाई निसाना (/ लक्ष्य / तारो) लगायो ।
      • If you use the school as a landmark, you won't have any trouble finding my house. स्कूलतर्फ (/ स्कूलपट्टि) आउनुभयो भने मेरो घर थाहा पाइहाल्नुहुन्छ ।
    • 【合成語ならびに慣用表現】
    • 目標額
      • a target figure; तारो (/ लक्ष्यको रूपमा राखेको) रकम ;