検索文字:許

  • もと【許】
    • at; where; foot; कहाँ ; चरण ; मा ;
      • at one's feet; को पाउनेर
      • live with one's parents; आफ्ना बा–आमासँग बस्नु
      • call at a friend's home; साथीकहाँ जानु ; साथीलाई भेट गर्नु
      • I had a meal at his home. मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।
      • He left her for the time being. उसले तिनलाई केही समयसम्म मात्र छोडेर गयो ।
      • 3The three mighty men came carrying and bringing the water to the King. तीन जना वीरहरू पानी उघाएर राजाकहाँ ल्याए ।
        • be called home to Heaven; die; परमेश्वरकहाँ बोलाइनु (/ बोलावट हुनु)
        • I sat at a girl. केटीको छेउमा बसेँ । ; केटी छेउ बसेँ ।
        • Return (/ Come back) to me. मतिर (/ मकहाँ) फर्की आऊ ।
        • ,Lets all gather together where he is. सबै उहाँमा (/ उहाँकहाँ) गाभौं (/ भेला हौं) ।
        • How would we approach him? उहाँसामु (/ उहाँमा / उहाँकहाँ) कसरी जाने ?
        • No man can come to me unless the Father draws him. बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन ।
        • We have nothing here but five loaves and two fishes. हामीहरूसित पाँच रोटी र दुई माछा सिवाय अरू केही छैन ।
        • A part of the money was put at their place. त्यसको मोलबाट केही हिस्सा मात्र तिनीहरूको चरणमा राखिदिए ।
        • Please approach and consult him. उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुहोस् ।

※「許」を含む、その他の「合成語ならびに慣用表現」