検索文字:黙想

  • もくそう【黙想】
    • a meditation; contemplation; मनन manan ; गौर ; चिन्तन ; ध्यान ; चिन्तनमनन ;
      • be lost in contemplation; ध्यान गर्नु ; मननमा लीन (/ मग्न / मस्त) हुनु
      • meditate on (/ upon)~; गुन्नु ; ~बारे गहिरिएर सोच्नु ; ~माथि (/ मा) मनन (/ गौर / चिन्तन) गर्नु ; ~लाई केलाएर हेर्नु ;
        • to meditate on and apply what to be learned. सिकिसकेका कुराहरू (चिन्तन)मनन गर्दै लागू गर्नु
        • Just to read is not enough. You need to meditate too. पढेर मात्र पुग्दैन, गुन्नु (/ मननचिन्तन गर्नु) पनि पर्छ ।
        • I contemplated (/ meditated on) the things I have read. पढेको कुरालाई मैले केलाएर हेरेँ । ; पढेको कुरामा मैले चिन्तान–मनन गरेँ ।
        • ,He always perceives what to do by reflecting on various principles that relate to a problem. उनी समस्यासित सम्बन्धित विभिन्न सिद्धान्तबारे चिन्तन-मनन गरी के गर्नु पर्छ भनेर बुझ्छन् ।
        • ,You will surely benefit from taking a closer look at this subject. यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ ।
        • Read, meditate on and picture the happenings in your mind. घटनाहरू पढेर मनन गरेर अनि मनमा उतार्नुहोस् ।