検索文字:やって来る

  • やってくる【やって来る】
    • Spring is here again. वसन्त फेरि घुमेर आयो ।
    • He came running. ऊ दौडेर आयो ।
    • They came for help right away. तिनीहरू तुरून्तै मद्दत दिन आइपुगे ।
    • They come from all over the world! तिनीहरू संसारको कुना-कुनाबाट आँउछन् !
    • A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो ।
    • They rode up on their bicycles, one right behind another. तिनीहरू एकपछि अर्को साइकल लिएर आए ।
    • Natural disasters would come without warnings. प्राकृतिक प्रकोपहरू कुनै पूर्वसुचनाविना आउँछन् ।
    • ,As soon as that, there was he coming in. बेला भयो, उनी आइपुगे ।
    • I have come here in anticipation of some job. कुनै काम पाइन्छ कि भनेर नै यहाँ आएको हुँ ।/ केही काम छकि भनेर नै आएकी ।