検索文字:休み

  • やすみ【休み】
    • 1a rest; आराम ; विश्राम ;a recess; a break; मध्यान्तर ; बीचको अवकास (/ छुट्टी) ;
      • Take a rest (/ break). एकछिन आराम गर ।
      • Good night. शुभ रात्री । *
      • 1We have an hour's recess at noon. दिउँसो एक घण्टाको मध्यान्तर छ ।
      • Take more rest than usual. सधैंकोभन्दा बढी आराम गर ।
      • We got a little tired so that we took a break under the eaves of a cottage. अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गऱ्यौं ।
      • We have been careful to take sufficient rest. हामी प्रशस्त आराम गर्ने कोसिस गर्छौं ।
    • 2a holiday; बिदा ; विराम ;a vacation; बिदा / विदा ; छुट्टी ; विश्राम ; विराम viraam ;
      • 3 holidays; तीन दिनको बिदा (/ छुट्टी / अवकास)
      • the summer vacation (holidays); गर्मीको छुट्टी
      • go on a picnic on a holiday; छुट्टीमा घुम्न जानु
      • take day off; विदा (/ छुट्टी) लिनु ; विश्राम गर्नु ; छुटाउनु
      • We have no school today. आज स्कूल बन्द छ ।
      • What do you do on a holiday? छुट्टीमा के गर्नुहुन्छ ?
      • Saturday is a free day for me. शनिवार मेरो फुर्सतको दिन हो ।
      • I am going on holiday today week. एक हप्ताको छुट्टीमा जाँदैछु ।
      • Sundays are my holidays. आइतवार मेरो विदा हुन्छ ।
      • Please come tomorrow if it is your holiday. भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।
      • Offices are all off on holidays. बिदाको दिनमा कार्यालयहरू बन्द हुन्छन् ।
      • We took a vacation and went out with the house-owner and his family. घरबेटीहरूसँग बिदा लिएर हामी हिँड्यौं ।
    • 3absence; बिदा / विदा ; छुट्टी ;
      • take some absence; बिदा (/ छुट्टी) लिनु ; विश्राम गर्नु ; छुटाउनु
      • She had worked without any break. उनले कुनै पनि छुट्टीविना मरेर काम गरिन् ।
    • 4intermission; बिदा / विदा ; छुट्टी ; विराम ; अन्तर ; विश्रान्ति ;
      • without halt intermission; एकतारै ektaarai ; बेरोकटोक

※「休み」を含む、その他の「合成語ならびに慣用表現」