検索文字:休める

  • やすめる【休める】
    • 1शान्तसित बस्नु ; आरामी हुनु ;
      • relax one's shoulders; कुम खुकुलो (/ शिथिल) गर्नु
      • set one's mind at ease; मन हलुका पार्नु
      • Don't work so hard -take a rest. अति काम नगरी एकछिन आराम गर ।
    • 2stop; रोक्नु ;take a rest; विश्राम (/ आराम) गर्नु (/ दिनु) ;
      • He stopped working and listened to the talk. उसले आफ्ना हात रोकेर भाषाणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषातिर कान थाप्यो ।
      • 10She took a ten-minute rest for tea. उनले चियाको लागि दश मिनेट आराम गरिन् । ; उनले काम बन्द गरेर दश मिनेट चिया खाना बसिन् ।
    • 3lay fallow; गोडमेल गरेर बाली नलगाई राख्नु ;

※「休める」を含む、その他の「合成語ならびに慣用表現」