検索文字:喧しい

  • やかましい【喧しい】
      • noisy; आवाज (/ हल्ला) गर्ने ;
        • Quiet!; Be quiet! नकर् । ; शान्त गर ।
        • a noisy sound; a jarring (/ discordant) noise; कान खाने आवज ; हल्लाखल्ला ;an earsplitting (/ a deafening) sound; कानकटुवा ; कानै खाने होहल्ला ; कानै फोर्ने हल्ला ; कानमा कोच्ने आबाज
        • make noises; होहल्ला (/ कोलाहल / कचकच) गर्नु (/ मच्चाउनु)
        • The TV is too loud (/ noisy). टिभीको आवाज चर्को रहेछ ।
        • The sounds are too loudy to the neighbors. आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।
      • 1
        • A noisy guy got slapped. धेरै कराउनेलाई झापट दिइयो ।
        • ,Shut up!; Shut your mouth!; Be quiet! नकरन ! ; चूप !
        • ,Shut up! A friend wouldnt do this to a friend. नकरा, साथीलाई कहिल्यै यस्तो गर्छ त ?
      • 2strict; कडा ; कठोर ;
        • a strict teacher; कडा (/ गाली गर्ने) शिक्षक
        • Because of strict police control we came unable to park on the road. कडा पुलिसले गर्दा बाटोमा (/ रोडमा) गाडी रोक्न (/ बिसाउन) नपाउने भइसक्यो ।
      • 3
        • He is very particular (/ finicky / picky / fussy) about the food. ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानेकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
        • Don't be (so) picky (/ choosy) about what you eat. छानी–छानी खानु हुँदैन । ; के खाने वा नखाने धेरै छान्न खोज्नु हुँदैन । ; खानेकुरामा यो भएन त्यो भएन भन्नु हुँदैन ।
        • She is very particular (/ fastidious) about her clothes. उसलाई लुगाको विषयमा रिझाउन गाह्रो छ । ; ऊ लुगाको विषयमा एकदमै नाटीकुटी गर्छ ।
      • 4
        • criticize; condemn; कचकच (/ गनगन / खुनखा / करकर) गर्नु
        • She nagged me all day long. उसले मलाई दिनभरि कचकच गरी ।
        • He does nothing unless he is told five hundred times. मैले कचकच नगरिकन उसले केही गर्दैन ।