Skip to main content
検索文字:止むを得ない/已むを得ない
- やむをえない【止むを得ない/已むを得ない】
- 〔避けられない〕unavoidable; अत्याज्य ; अपरिहार्य ; नछलिने ; अनिवार्य ;〔必然的な〕inevitable; अनिवfर्य ; अपरिहार्य ; भवितव्य ;
- 止むを得ない状況 an unavoidable (/ inevitable) situation; अपरिहार्यता ; अपरिहार्य अवस्था ; अनिवार्यता
- 友だちの食事会で止むを得ない多額の出費をした It had to inevitably pay a lot because it was friends’ party. साथीहरूको भोजमा ऊ निकै ठूलो डाँडमा पऱ्यो । ; साथीहरूको भोजमा उसले बाध्यताले ठूलो खर्च गर्नुपऱ्यो ।
- 止むを得ずreluctantly; unwillingly; करबलले ; करमा परेर ; बाध्यताले ; विवशताले ;
- 止むを得ずその仕事を引き受けた I was compelled (/ forced) to undertake the job. मैले नाकको चालले त्यो काम स्वीकार्नु पऱ्यो । ; म त्यो काम स्वीकार्न बाध्य भएँ ।
- 彼は止むを得ず出ていった He was compelled (/ forced / obliged) to leave.; He left against his will. बाध्यताले गर्दा उसले छोड्नुपऱ्यो ।
- 結局は止むを得ず私がこの仕事をする羽目になった I ended up with having to do this job after all. आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो । ; आखिरमा यो काम गर्न मलाई बाध्यता भयो ।