検索文字:焼ける
- やける【焼ける】
- 1〔燃える〕be burned; जल्नु ; डढ्नु ; भस्मा पर्नु ; पोलिनु ;
- 火災に遭って多くの家が焼けた Many houses were burned down in the fire. अग्निकाण्डमा परेर कैयौं घर सखाप चए । / आगलागिले धेरै घरहरू खत्तम भए ।
- 大火で何千もの家が焼けた Thousands of houses were burned down in the great fire. ठूलो आगोले हजारौं घर जले (/ डढे / भस्म परे / नष्ट परे) । ; अग्निकाण्डमा परेर कयौं घर सखाप (/ स्वाहा) भए ।
- 2〔じか火で火が通る〕be grilled; डढ्नु ; डढाइनु ;〔天火で〕be roasted⇒やく(焼く)
- 肉(魚/ジャガイモ)が焼けた The meat (fish / potato) is done. मासु (माछा / आलु) पोलियो (/ पाक्यो / पिल्स्याइयो) ।
- 肉がよく焼けている The meat is well done. मासु राम्रोसँग पाकेछ ।
- 焼け過ぎだ It is overdone. ज्यादा पाकेछ ।
- 炒っているうちにとうもろこしが焼け過ぎた The corns got burnt as parching them. मकै भुट्दा हडेछन् (/ बढ्ता खरिएछन्) ।
- 傷が焼けるように痛む The wound is burning (/ giving acute pain). घाउ चहरिँदो (/ साह्रै पोल्ने) रहेछ ।
- 3〔日光などで黒くなる〕 पोल्नु ; डढ्नु ;
- 肌が日に焼けた〔健康そうな色に〕He got tanned (/ a suntan). उसको छाला घामले खरियो (/ खैरो रंग भयो) । 〔ひりひりする〕He got sunburned. उसको छाला घामले डढ्यो (/ पोल्यो / कालो भयो) ।
- まぶしい景色を見続けて目が焼けた Looking at a dazzling scene for quite a long time burnt my eyes. चम्किलो दृश्य धेरै बेर हेर्दा आँखा खायो (/ टट्टायो / पोल्यो) ।
- 4〔変色する〕fade; discolor / discolour; रंग परिवर्तन हुनु ; रंग जानु (/ उडनु) ;
- 青色の布は焼けやすい Blue cloth discolors easily. कपडाको नीलो (रङ) सजिलै उड्छ ।
- 5〔熱くなる〕burn; डढ्नु ; पोलिनु ; जल्नु ; रन्कनु ;
- 真っ赤に焼けた鉄 red-hot iron; तातो (/ झलमल्ल भएको) धातु (/ फलाम)
- 焼けた器に水を注いだらじゅーっといった There was a shhht (/ hiss) when I pour the water on a hot vessel. तातेको भाँडामा पानी हाल्दा च्याइँ गऱ्यो ।
- 焼けるような暑さの中で働いている They are working in the scorching heat. उनीहरू दाहक (/ पोल्ने / टट्टाउने / जलन हुने) घाममा काम गर्दैछन ।
- 6〔赤く染まる〕
- 真っ赤に焼けた西の空 the western sky aglow with the setting sun; रातै टल्कने (/ चम्कने) पश्चिमको आकाश
- 7〔胃がもたれて熱く感じる〕
- 胸が焼ける ⇒むね(胸)
- 1〔燃える〕be burned; जल्नु ; डढ्नु ; भस्मा पर्नु ; पोलिनु ;