検索文字:窶れる

  • やつれる【窶れる】
    • be wasted; सुक्न ; दुब्लो हुनु ;be worn out; थाक्नु ;
      • someone who got exhausted (/ tired out); दुर्बल(हरू) ; हैरान (/ दिक्क) भएको व्यक्ति
      • He is tired (/ worn) out. ऊ साह्रै थकित भएछ ।
      • the body is wasted (/ pinched). जीउ सुकेको (/ दुब्लो भएको) छ ।
      • He grew very thin and emaciated. दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् ।