- 医療
中毒性の薬物の非医療上の使用 nonmedical use of addictive substances; नशालु पदार्थहरूको उपचार गर्ने सिलसिलामा बाहेक अरू तरिकामा प्रयोग
- 作用
精神機能に作用する人工的な薬物 mind-altering synthetic substances; दिमागलाई असर गर्ने कुनै कृत्रिम पदार्थहरू
- 習慣
habitual; अभ्यस्त ; अम्मली *薬物などの中毒; बानी परेको ; आदी ; सधैंको ; प्रायः ; सधैं गरिने ;
- 常習
habitual; अभ्यस्त ; बानी परेको ; बराबर ; नियमित ; पटके ; अम्मली *薬物中毒の;
- 即ち
たばこには,人を依存症にならせることで知られる薬物の中でも特に強いもの,即ちニコチンが含まれている Tobacco contains one of the most addictive drugs known—nicotine. It acts as a stimulant as well as a depressant. सुर्तीजन्य पदार्थमा मान्छेलाई उत्तेजित अनि सुस्त बनाउँने पदार्थ अर्थात् निकोटिन भनिने नसालु पदार्थ हुन्छ ।
- 精神
精神機能に作用する薬物の非医療上の使用 nonmedical use of mind-altering substances; दिमागलाई असर गर्ने कुनै पदार्थहरू उपचार गर्ने सिलसिलामा बाहेक अरू तरिकामा प्रयोग
- 致死
〔薬物が〕lethal; घातक ; मर्ने ; बध (/ घात) गर्ने ;
- 中毒
中毒性の薬物の非医療上の使用 nonmedical use of addictive substances; नशालु पदार्थहरूको उपचार गर्ने सिलसिलामा बाहेक अरू तरिकामा प्रयोग
- 投与
〔薬の〕a dosage; औषधिको खुराक ;〔薬物/治療〕medication; औषधि ; उपचार ;
- ニコチン
たばこには,人を依存症にならせることで知られる薬物の中でも特に強いもの,即ちニコチンが含まれている Tobacco contains one of the most addictive drugs known—nicotine. It acts as a stimulant as well as a depressant. सुर्तीजन्य पदार्थमा मान्छेलाई उत्तेजित अनि सुस्त बनाउँने पदार्थ अर्थात् निकोटिन भनिने नसालु पदार्थ हुन्छ ।
- 非-
中毒性の薬物の非医療上の使用 nonmedical use of addictive substances; नशालु पदार्थहरूको उपचार गर्ने सिलसिलामा बाहेक अरू तरिकामा प्रयोग
- ふらつく
〔ふらふらする〕totter; stagger; sway; धरमराउनु ; धरमरिनु ; लरलखाउनु ;〔薬物で〕be tripped; स्वप्निल संसारमा हुनु ;
- 法律
多くの国では,ある種の薬物の所持や使用は法律違反である In many lands, the possession or use of certain drugs is a violation of the law. थुप्रै मुलुकमा कुनै-कुनै औषधी राख्न वा प्रयोग गर्न कानुनले निषेध गरेको हुन्छ ।