検索文字:遣り繰り

  • やりくり【遣り繰り】
    • make shift with~; make do on~; मिलाउनु ; भ्याउनु ;manage; contrive; उपाय निकाल्नु ; प्रबन्ध गर्नु ; पुश्किलले सफल हुनु ; सँभार्नु ; सँभाल्नु ;
      • manage family budget; घरखर्च चलाउनु (/ धान्नु / पुऱ्याउनु / टार्नु)
      • These documents will serve our purpose for the time being. ती कागजले अहिलेको लागि त पुग्छ (/ काम लाग्छ) ।
      • I couldn't arrange for the use of a car. गाडीको प्रबन्ध मिलाउन सकिनँ ।
      • I am having a hard time raising the money. पैसा उठाउन गाह्रो भएको छ ।
      • Weve got plenty of work. हामीलाई भ्याइ-नभ्याइ छ ।
      • I will see to it somehow. जसरी भए पनि मिलाईदेऊँ ।
    • 【合成語ならびに慣用表現】
    • 遣り繰り算段
      • juggle household expenses to make ends meet; हातमुख जोर्नु *