検索文字:遣る気
- やるき【遣る気】
- a mind to do; जाँगर ; जोस ; उत्सुकता ; इच्छुकता ;
- 遣る気の出ない科目 a tender subject; मन नलाग्दो विषय ; नाजुक (/ मनमा आघात पुऱ्याउन सक्ने) विषय
- 遣る気にさせる話し a talk to boost up; झकझक्याउने (/ घचघच्याउने) भाषण ; जोस (/ जाँगर / फुर्ति) जगाउने भाषण
- 遣る気になる be motivated; have a mind to do; तम्सिनु ; सुरिनु ; तत्पर हुनु ; कटिबद्ध हुनु ; कम्बर कस्नु ; उत्सुक हुनु
- 遣る気満々になる be brimming with full of eagerness; be itching to; फुर्तिलो हुनु ; धेरै फुर्ती भएको हुनु
- 遣る気が出ない be disinclined (/ averse); विरक्त हुनु ; (~लाई) मन नलाग्नु
- 遣る気が失せる lose one's desire (/ eagerness); धोको (/ उत्कट इच्छा) मेट्नु
- 僕の遣る気が失せた I lost my zeal to do. मैले लत्तो छोडेँ । ; मैले हरेस खाएँ । ; मेरो (गर्ने) मन मऱ्यो ।
- 仕事がないので遣る気を失せて家にいる He has lost all vigor staying at home because there is no job. काम नभएकाले उनी घरमा चाम्रिएर (/ जाँचर मरेर) बसेका छन् ।
- その話を聞いて心の中にじわっと遣る気が出た I was greatly encouraged by the words.; When I heard what he said, I felt the world suddenly grow brighter. त्यस कुरा सुनेर मेरो मनमा अति (/ धपक्क / हुलुलुलु) जोस जग्यो ।
- 彼は遣る気満々で仕事をしている He is working with enthusiasm (/ a will). ऊ काममा प्रोत्साहित (/ उत्साहित) छ ।
- 少し休んだらさっぱりしてまた遣る気が出た A bit of rest refreshed me to press ahead. केही आरामले मलाई ताजगी र थप जोस दियो ।
- いつでもどんな仕事でも遣る気でいるし,決して嫌だとは言わない.君も彼のようかな He does whatever we want him to, and he works all hours. Are you anything like him? जतिबेला जुनै काम गर्न तयार, कुनै नाइँनास्ति छैन । तिमी नि ?
- その仕事はどうも遣る気がしない I'd rather not do that work.; I don't feel like doing that work. त्यो काम गर्न मलाई मन लाग्दैन । ; मेरो मनले त्यो काम गर्न मान्दैन ।
- 村人たちは学校を作ることに遣る気になった The villagers became motivted to build a school. गाउँलेहरू स्कूलको भवन बनाउन कटिबद्ध (/ तत्पर) भए । ; गाउँलेहरू स्कूलको भवन बनाउन तम्सिए (/ सुरिए) ।
- 彼には遣る気がない He lacks the will (/ drive) to do it. उसलाई काम गर्ने मन छैन ।
- 遣る気のある〔形容詞として〕eager; jealous; willed; जाँगरिलो, 女 जाँगरिली, 複 जाँगरिला ; उत्साही ;
- 遣る気がある青年 a motivated youth; a youth having a mind to do; उत्सुक (/ उत्साही) ठिटो ; जाँगरिलो (/ जोसिलो / फुर्तिलो) ठिटो
- 遣る気のある人たちはやるべき仕事をたくさん見つけ出す Those motivated find out lots of work to do. इच्छुक मनोभाव भएका व्यक्तिहरूले गर्नुपर्ने धेरै कामहरू भेट्टाउने छन् ।
- 遣る気のない〔形容詞として〕passive; indifferent; लखतरान ; निछाइलो ; इच्छुक मनोभाव नभएको ;
- 遣る気のない歓迎 a tepid welcome; शिथिल (/ निरूत्साह) स्वागत
- こんな遣る気のない動きでは仕事が終わらない The work won't finish with this passive move. यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।
- なに遣る気なく座ってるんだ.どこか遊びにでも行って来なさい Why are idling away. Go outside, do something. किन ओछाएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौ, बर हिँड, घुम्नु जाऊँ ।
- 君の遣る気のなさが他に移るじゃないか Your negligence can infect others, ha. तिम्रो लापर्वाहीले अरूलाई (/ प्रभाव) गर्छ नि त ।
- 励みを得なかったので彼らは仕事に遣る気のない状態だった They were in a passive mode because they were not given any encouragement. प्रोत्साहन नपाएकाले उनीहरू काममा हतोत्साहित (/ निरुत्साहित) भए ।
- a mind to do; जाँगर ; जोस ; उत्सुकता ; इच्छुकता ;