検索文字:遣る

  • やる【遣る】
    • 1send; ल्याउनु ; पठाउनु ; पुऱ्याउनु ;
      • We sent for a doctor. डाक्टरकहाँ मान्छे पठाइयो ।
      • I sent my daughter to her school. मैले छोरीलाई स्कूलमा पुऱ्याएँ (/ पुगाएँ) ।
      • He sent someone to cut firewoods. उसले मान्छे लगाएर दाउरा कटायो ।
      • 2It was not easy for me to send my two children to college. दुबै बच्चाहरूलाई कलेज पढन पठाउन मलाई सजिलो थिएन ।
      • I sent one of my staffs for the papers. मैले एक जना स्टाफलाई कागजहरू लिन (/ ल्याउन) पठाएँ ।
    • 2सार्नु ;
      • Where did you put the dictionary? शब्दकोश कहाँ राख्यौ ?
      • They carried (/ moved) it out of the way. तिनीहरूले बाटोबाट त्यसलाई हटाए ।
    • 3turn; लाउनु ; लगाउनु ;
      • She turned toward(s) him. उनीतर्फ मुख लगाए ।
    • 4चलाउनु ; हाँक्नु ;
      • He asked me to drive fast. उसले गाडी छिटो चलाऊ (/ हाँक) भन्यो ।
    • 5give; दिनु ;
      • I water the plants every morning. हरेक बिहान म (बोट)बिरुवालाई पानी हाल्छु ।
      • He watered the flowers in the garden. उसले बारीका फूलमा पानी सिँच्यो (/ छम्क्यो / छर्क्यो) ।
    • 6do; गर्नु ;गर्न दिनु ; गराउनु ;
      • try to do; dare; endeavor; गर्न लाग्नु (/ आँट्नु) ; आँक्नु
      • be desired to have a sex; चिलाउनु *
      • Lets do it! गरूँ !*गरौं !*
      • Well done! स्याबस ! ; बेस छ ! ; धन्य हो !
      • At any rate, give it a try. गर्न त गर । ; गर्नुसम्म त गर ।
      • He is slow in everything. ऊ जेमा पनि ढिलो (/ बियाँलो / सुस्त) छ ।
      • I did my best.; I did all (that) I could. मैले गर्नुसम्म त कोसिस गरेँ । ; मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्नु सक्ने जति सबै / सके जति सबै) गरेँ ।
      • Do it your (own) way. यसलाई तिम्रो तरीकाले गर ।
      • None of thistomorrowstuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
      • He never does things by halves. उसले पूरै लाएर काम गर्छ, लटरपटर गर्दैन ।
      • What are you?” “I am a teather.” “तिमी के गर्छौ ?” “म शिक्षक हुँ ।”
      • Easier said than done. मुख एक काम अर्कै । ; कुरामा एक, तर व्यवहारमा अर्कै ।
      • 1I've done a full day's work.; Ive done a day's worth of work. गर्नुपर्ने दिनको काम त गरिसकेँ ।
      • ,Freedom to do what I want, when I want, and with whoever I want. मन परेको कुरा आफूले चाहेको समयमा गर्न चाहन्छु । मन परेको व्यक्तिसित समय बिताउन चाहन्छु ।
      • ,Come on, Rahul. Let me do you a favor. हत्तेरी राहुल ! यत्ति त गर्न दे ।
      • They are letting their daughter do whatever she wants. तिनीहरूले आफ्नी छोरीलाई जे मन लाग्छ त्यही गर्न दिइरहेका छन् ।
      • All he does anymore is watch movies and play video games. त्यसको कामै फिल्म हेर्नु, भिडियो गेम खेल्नु हो ।
      • He is unrivaled as chess.; No one can touch him at chess. चेस खेलमा कसैले ऊसित बराबरी गर्न सक्दैन ।
      • He is doing his homework now. ऊ अहिलेदेखि नै आफनो गृहकार्य गर्दैछ ।
      • Good friends are interested in each other. असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
      • 3I think I can finish it in three days. मेरो विचारमा, तिन दिन जतिमा यो सकाउँछु होला ।
      • But if you dont tell anybody what youre doing, nobody knows a thing, right? तर आफूले गरेको कुरा कसैलाई पनि बताउन भने अरूले थाहा पाउँदै-पाउँदैनन् नि !
      • Whenever he starts something he goes all-out (/ all the way).; He always sees what he has started through to the end. उनी जे शुरू गरे भने त्यसको अन्तसम्म पूरा गर्छन् । ; उनी जे भए तापनि पूर्ण रूपले त्यो काम सकाउँछन् ।
      • 」「」「The real aim of intruders was to steal and slay and destroy.” भित्र पस्नेहरूको वास्तविक लक्ष्य भनेको “चोरूँ” र “मारूँ” र “नाश पारूँ” भन्ने थियो ।
    • 7hold; अयोजना गर्नु ;stage; खेल्नु ;
      • When will the exhibition be held? त्यो प्रदर्शन कहिले अयोजना गरिने छ ?
    • 8keep; run; चलाउनु ; सञ्चालन गर्नु ;be engaged; भाग लिनु ;
      • My father keeps (/ runs) a grocery store. बुबा किराना पसल चलाउनुहुन्छ ।
    • 9खानु ; पिउनु ;
      • ,Well, how (/ what) about a drink?; Won't you have a drink? जे होस्, एक गिलास खाऊ न ।
    • 10बाँच्नु ; जीवन बिताउनु ;
      • We can't live (/ get along) on such a scanty income. त्यस्तो थोरै आयमा हामी बाँच्न सक्दैनौं ।
    • 11「…,गरिदिनु ;
      • He read a book for the children. ऊ बच्चाहरूका लागि किताब पढिदियो । ; ऊ बच्चाहरूलाई किताब पढेर सुनाइदियो ।
      • I will tell you on condition that you keep it to yourself. अरू कसैलाई भन्दैनौ भने म भन्दिन्छु ल ।
      • I have an interesting story to tell you. मसँग तिमीलाई सुनाउने एउटा रमाइलो कथा छ ।
      • Whenever older people talk to ya, all you have to do is nod and say yes, yes, yes.” ठूलाबडाले अर्ती-उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे ।
    • 12
      • I intend to win no matter what. मैले जसरी भए पनि जित्ने छु ।