検索文字:ゆとり

  • ゆとり【ゆとり】
    • 1room; space; ठाउँ ; स्थान ;time (to spare); फाल्तू समय ; फुर्सत ;
      • I don't have any time to spare. मसँग फुर्सतै (फाल्तू समय नै) छैन ।
      • You have plenty of time before the airplane flies. हवाइजहाजको समय त अझ धेरै छ ।
      • There is room enough for you to sit down, too. अझ ठाउँ छ, तपाईं बस्न सक्नुहुन्छ ।
      • I avoided being too specific so that I would have some room (/ leeway) to adjust later on. मैले पछिसम्म छाँटकाँट पनि गर्न सकून् भन्ने ठाउँ राख्ने गरी कुरा मिलाएँ ।
      • If there is space, please put in this story. खाली छ भने यस लेख पनि छापिदेऊ ।
    • 2
      • have enough money; पैसा बढी हुनु ; दिन या खर्च गर्न सक्नु
      • live in affluent circumstances (/ comfortably); धनी जीवन बिताउनु
      • I cannot afford to travel. मसित यात्रा गर्ने समय छैन ।
    • 3
      • You easily passed the exam. आरामसित जाँच पार गर्नुभयो है ।
      • He is so absorbed in his own affairs that he cannot pay any attention to other people. ऊ सित आफ्नो कुरामा डुबेर अर्काको ध्यान राख्ने ठाउँ नै छैन ।