- 家庭
彼は家庭より友人を優先させる He chooses his friends rather than family. उनी आफ्नो परिवारको सट्टा साथीहरूलाई प्राथमिकता दिन्छन् ।
- 決める/極める
正しい優先順位を決める fix the right priorities; सही प्राथमिकताहरू तय (/ निर्धारित) गर्नु ; सही प्राथमिकताहरू तोक्नु
- 決定
正しい優先順位をどう決定できるか How can we fix the right priorities? सही प्राथमिकताहरू कसरी निर्धारित गर्न सकिन्छ ?
- 再吟味
自分の優先順位を再吟味する reexamine our own priorities; आफ्नो प्राथमिकताबारे फेरि एक पटक सोच्नु (/ केलाएर हेर्नु) ; आफ्नो प्राथमिकतालाई पुनरावलोकन (/ पुनर्विचार) गर्नु
- 最優先
母親は自分の幼子の安全を最優先にした Mother put her child’s safety above all else. आमा आफ्नो सानो बालकको सुरक्षा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा ठानिन् ।
- 順位
優先順位 the order of priority (/ precedence); प्राथमिकता ; अग्रताक्रमको नियम ; प्राथमिकताक्रममा पर्ने विषय ; अगाडि पालन गर्नुपर्ने नियम
- 席
老人優先席 a seat for which the aged are given preference; वृद्ध सीट
- 確かめる
病人が優先に援助されているか確かめる make sure if the sick has been given a priority; रोगीहरूले प्राथमिकता पाएका छन् कि छैनन् भनी सुनिश्चित गर्नु
- 調整
自分の優先順位を調整する adjusting one’s priorities; आफ्नो प्राथमिकताहरूमा छाँटकाँट गर्नु
- どうか
病人が優先に援助されているかどうかを確かめる make sure if the sick has been given a priority; रोगीहरूले प्राथमिकता पाएका छन् कि छैनन् भनी सुनिश्चित गर्नु
- はっきり
優先順位をはっきりさせる fix the priorities; प्राथमिकताहरू तय गर्नु
- 歩行
歩行者が優先である Pedestrians (/ Walkers) have the right of way. पथिकलाई (/ बटुवालाई) प्राथमिकता दिइएको छ ।
- 民衆
民衆優先の政府 a public-oriented government; a government accountable to the people; जनयुखी सरकार
- 友人
彼は家庭より友人を優先させる He chooses his friends rather than family. उनी आफ्नो परिवारको सट्टा साथीहरूलाई प्राथमिकता दिन्छन् ।
- 利他
利他的に人を優先させる give unselfishly one’s priority to others; निस्वार्थ भई अरूलाई प्राथमिकता दिनु
- 老人
老人優先席 a seat for which the aged are given preference; वृद्ध सीट