検索文字:夕食

  • ゆうしょく【夕食】
    • supper; dinner; रातीको मुख्य खाना ; साँझपख खाना ; डिनर *
      • eat (/ have) supper (/ dinner); साँझको खाना खानु
      • Dinner is ready. डिनर (/ साँझको खाना) तयार भयो (/ भइसक्यो) ।
      • I had a light supper. साँझ हलुका मात्र खाएँ ।
      • I had a solitary dinner. मैले एक्लै रातीको खाना खाँए ।
      • Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *है
      • If it is difficult, it is fine to make no arrangement for dinners. अप्ठेरो पर्नसक्ने हुँदा बेलुकीको भोजनको प्रबन्ध नमिलाउनु भएपनि हुन्छ ।