検索文字:有効

  • ゆうこう【有効】
    • 1
      • This medicine works well for headaches. यस औषधीले टाउको दुखाइलाई छुन्छ (/ ठीक पार्छ) ।
      • That law still stands. यो ऐन अझै जारी (/ लागु) भएको छ ।
      • This ticket is good (/ valid) only today. यस टिकट आज मात्र जारी (/ लागु) हुन्छ । ; यस टिकट आज मात्र काम गर्छ ।
      • The contract became active only after that. त्यसपछि मात्र नयाँ करार क्रियाशील भयो ।
      • BThis contrat will be applied from the day B will be employed. यो करार पत्र B ले काम सुरु गरेको दिनबाट लागु हुने छ ।
      • effective; प्रभावकारी ; असरदार ; प्रबल ;valid; जारी ; लागु / लागू ; कार्यान्वित ; मान्य ; मानिने ;
        • an effective medicine; प्रभावकारी (/ प्रबल / शक्तिशाली) औषधी
        • adopt effective means; उपयुक्त (/ प्रभावकारी / प्रबल) उपाय अपनाउनु (/ निकाल्नु)
      • effect; put~into effect; जारी गर्नु ; लागू गर्नु ;
    • 2
      • make good use of~; use~to advantage; ~को सदुपयोग गर्नु ;
      • make good use of one's time; समयको सदुपयोग गर्नु ; समय उपयुक्त ढंगमा प्रयोग गर्नु
    • 【合成語ならびに慣用表現】
    • 有効期間・有効期限
      • the term (/ period) of validity; अन्तिम मिति ; जारी मिति ; जारी (/ लागु) अवधि ;
        • the period for which a ticket is valid; टिकट जारी (/ लागु) हुने अवधि
    • 有効性
      • validity; प्रभावकारिता ; मान्यता ; वैधता ;