検索文字:行く手

  • ゆくて【行く手】
    • जाने दिशा ;
      • A tiger appeared in front of us. हाम्रो सामु (/ सामुन्ने) एउटा बाघ देखा पऱ्यो ।
      • He crushed (/ shattered) everything coming out before him. उसले आफ्नो बाटोमा आइपर्ने सबैलाई मऱ्याकमुरूक पाऱ्यो ।
      • We will be confronted with many difficulties in the future. भविष्यमा (/ अब उप्रान्त) हामीले धेरै चुनौती सामना गर्नुपर्दछ ।