検索文字:譲る

  • ゆずる【譲る】
      • 1hand over; transfer; सुम्पनु ; प्रदान (/ बदल-बदल) गर्नु ; हस्तान्तर गर्नु ; अर्काको नाममा सार्नु ;
        • He transferred (/ handed over) his house to his son. उसले आफ्नो घर छोरालाई सुम्प्यो ।
        • He parted the house to two and transferred those to his sons. घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।
      • 2sell; बेच्नु ; बिक्री गर्नु ;spare; दिनु ;
        • He asked me to sell him my camera. उसले कलाई मेरो क्यामेरा उसलाई बेच्न भन्यो ।
      • 3
        • Give your seat to the old woman. तिम्रो सीट त्यो बूढीलाई देओ ।
        • All the cars made way for (/ yielded to) the ambulance. सबै गाडीले आम्ब्युलेन्सलाई बाटो दिए ।
      • 1concede; yield to~; मान्नु ; स्वीकार गर्नु ; अधिकार दिनु ;yield to~; give in to~; ~लाई बाटो दिनु ; झुक्नु ; पछि हट्नु ;
        • Both wanted to stick fast to their own opinions. दुवैले एकअर्कासामु झुक्नु चाहँदैननथे ।
        • He won't budge (/ yield) an inch. ऊ आफ्नो विचार अलिकता पनि बदलँदैन होला ।
        • He conceded us the right to cross his land. उनले हामीलाई उसको जमिनबाट पार हुने अधिकार दिए ।
        • He is second to none in calculating ability. अंकमा (/ अङ्कगणितमा) ऊ सबभन्दा राम्रो छ । ; अंकमा (/ अङ्कगणितमा) कसैले उसलाई जित्न सक्दैन ।
        • He finally gave in to their persistent demands. तिनीहरूको घरिघरिको (/ लगातारको) मागलाई मैले मानिलिएँ ।
        • He refused to concede more than one point in the argument. उसले एउटा कुराबाहेक कुनै मान्न अस्वीकार गऱ्यो ।
      • 2save; पछिको लागि राख्नु (/ साँच्नु) ;postpone; पछि सार्नु ; स्थगित गर्नु ;
        • I will save (/ keep) the sequel of this story for another occasion. यसको बाँकी कुराको लागि त मौका खोजूँ ।

※「譲る」を含む、その他の「合成語ならびに慣用表現」