検索文字:余所/他所

  • よそ【余所/他所】
    • 1some other place; अरू (/ अर्को / अन्य) ठाउँ ; अन्त ; अन्यत्र ;
      • Our thing has stepped outside. हाम्रो कुरा बाहिर (/ अन्यत्र / अलग ठाउँमा) गयो ।
      • They didnt like this place so that they went to some other place. यो ठाउँ मन नपरेकाले उनीहरू अन्त (/ अन्य ठाउँमा / अन्यत्र / अरूतिर) गए ।
      • He decided to go somewhere else for security. उनले अन्तै (/ कतै अन्य) शरण लिने निधो गरे ।
      • I have seen that man somewhere before. मैले उसलाई कता–कता देखें जस्तो छ ।
    • 2
      • a tendency to stray off course; मार्गबाट अन्यत्र (/ कतै अन्त) जाने झुकाव
      • He changed the subject (/ switched the conversation to another topic). उसले कुरालाई अर्कोतिर मोड्यो (/ बङ्ग्यो) । ; उसले कथा अर्कै दिशातिर मोड्यो (/ बङ्ग्यायो / लगायो) । ; उसले कथाको विषय बदलियो ।
    • 3अन्यत्री ; पराई ; परचक्री ;
      • a foreign country; बिदेश ; बिरानो (/ अर्को / अन्य / पराईको) देश ; परदेश
      • a stranger; someone else; परजन ; पराई ; अत्यत्री
      • a strange woman; पराई (/ अपरिचित / बिरानी) स्त्री ;someones woman; पराईकी (/ कसैकी) स्त्री
      • someone else's child; पराईको (/ कसैको / अन्यत्री / परचक्री) बच्चा
      • Youd better take actions than talk about what others did. अमुकले (/ फरानोले / ढिस्कानोले) यसो गऱ्यो, अमुकले उसो गऱ्यो भन्नुभन्दा आफै अगि सर्नु बेस हुन्छ ।
      • His talk put me into shame in front of a stranger. उसका कुराले पराईका मुखेन्जी (/ सामुन्ने / अगाडि) लाजमर्दो भयो ।
    • 【合成語ならびに慣用表現】
    • 余所者
      • ⇒見出