検索文字:呼び掛ける

  • よびかける【呼び掛ける】
    • 1call; सम्बोधन गर्नु ; डाँकोले बोलाउनु ; पुकार्नु ;address; सित सम्बोधन (/ कुरा) गर्नु ; भन्न थाल्नु ;आमन्त्रित गरिनु ;
      • I called hello to him. मैले उहाँलाई “नमास्ते” भनी सम्बोधन गरेँ ।
      • You addressing voice is too big. तिम्रो डाँको (/ आबाज) ठूलो छ ।
      • He addressed his neighbor with a big voice. उसले छिमेकीलाई ठूलो डाँकोले (/ आबाजले) बोलायो ।
      • I usually address him as Doctor.” म सधैं उहाँलाई “डाक्टर” भनी सम्बोधन गर्छु ।
    • 2call; कराउनु ; पुकार्नु ; डाक्नु ; घोषणा गर्नु ;
      • He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
      • They called a strike with us. उनीहरूले हामीलाई हडताल (/ बन्द) गर्न डाके (/ घोषणा गरे) ।