検索文字:呼ぶ

  • よぶ【呼ぶ】
    • 1call; बोलाउनु ; डाक्नु ; सम्बोधन गर्नु ;भनिन्नु ; बोलाइनु ; डाकिनु ; सम्बोधन गरिनु ;⇒よばれる(呼ばれる)
      • He called his brother to play with. उसले भाइलाई खेल्न बोलायो (/ डाक्यो / आह्वान गऱ्यो) ।
      • The Teacher called each one by its name. गुरुले प्रत्येकको नाउँ काढेर (/ लिएर) बोलाउनुभयो ।
      • Willing to work all hours? जैले बोलाएर पनि आउँछौ हैन ?
      • ,Stay within earshot (/ hearing distance). आवाज सुनिने ठाउँमा बस ।
      • He loudly called me from a distance. उनले मलाई टाढाबाट हकारे (/ हपारे) ।
      • I called his name, but there was no answer. मैले उसको नाम लिएर बोलाएँ तर कुनै जबाफ आएन ।
      • I nearly called him the third son.” मैले उसलाई साहिँला भनेर झण्डै बोलाएँ ।
      • A shepherd calls his sheep by name. गोठालोले आफ्ना भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ ।
      • I called him by his name trying to appeal to him as a friend. उसको नाम लिएर साथीलाई जस्तो गरी सम्झाएँ ।
      • God called him again for the third time. परमेश्वरले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो ।
      • And most of the fellows are so warm toward us, visiting and inviting us over. हेर, प्रायः सबै सँगीहरूले हाम्रो एकदमै ख्याल गर्छन् । भेट्न आउँछन्, घरमा पनि बोलाउँछन् ।
    • 2call; बोलाउनु ; डाक्नु ;
      • call for help; मद्दत माग्नु ; मदतका लागि बोलाउनु
      • We sent quickly for the doctor. हामीले डाक्टर बोलाउन मान्छे पठायौं ।
      • ,Wow! The best you called the fire brigade. ! समयमै दमकल ल्याएकोले राम्रो भएछ है ।
      • Bring your mother here.; Go get your mother. तिम्री आमालाई यहाँ बोलाऊ ।
      • I wonder why the president wants to see (/ has sent for) me. राष्ट्रपतिले किन हेर्न चाहेको होला मलाई अच्चम्म लागेछ ।
    • 3invite; बोलाउनु ; डाक्नु ; निम्तो गर्नु (/ दिनु) ; निम्त्याउनु ;
      • invite a friend for tea; साथीलाई चियापानीको लागि निम्त्याउनु (/ बोलाउनु / डाक्नु)
      • He invited us for (to eat) lunch. उहाँले हामीलाई खानामा (खाना खान) निम्त्याउनुभयो (/ बोलाउनुभयो / डाक्नुभयो) ।
      • We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
      • 8Ive invited my guests for 8 oclock. मैले पाहुनाहरू आठ बजे बोलाएको छु ।
      • We used to invite our friends and their families. हामी केही परिवार तथा साथीहरूलाई घरमा बोलाउँथ्यौं ।
    • 4भन्नु / भनिनु ; सम्बोधन गर्नु ;
      • Who is called pioneer? अग्रगामी कसलाई भनिन्छ ?
      • I say its a sin. मैले यसलाई पाप भन्छु ।
      • He calls me teacher.” उनले मलाई गुरु (/ शिक्षक) भन्छन् ।
      • People disgraced her by calling her an orphan. सबै मानिसहरू उसलाई टुहुरी भनेर हेलाँ गर्थे ।
      • ,The Psalmist called God the father of orphans and the Judge of widows.” भजनरचयिताले परमेश्वरलाई “टुहुराका बाबु र विधवाहरूका न्यायकर्त्ता” भनी सम्बोधन गरे ।
      • He was identified by five names. उनलाई पाँचवटा नामले चिनाइएको थियो ।
    • 5खडा हुनु (/ गर्नु) ; निम्त्याउनु ;
      • arouse suspicion; शंका उब्जाउनु (/ पैदा गर्नु)
      • His murder caused a sensation. उसको हत्याले ठूलो उत्तेजना (/ सनसनी) उत्पन्न गऱ्यो ।
      • The Minister's comment aroused much trouble. मन्त्रीको टिप्पणीले ठूलो समस्या निम्त्यायो ।
    • 6खिच्नु ;
      • A magnet attracts iron. चुम्बकले फलामलाई तान्छ ।