Skip to main content
検索文字:喜ばしい/悦ばしい
- よろこばしい【喜ばしい/悦ばしい】
- 〔嬉しい〕happy; खुसी ; सुखी ; आनन्दमय ;〔望ましい〕desirable; रुचिकर ; मनपर्दो ; ग्रहणयोग्य ;〔よい〕good; रमाइरो ; रमणीय ; धन्य dhanya ; हर्षपूर्ण ; सुखद ;〔喜ばしいこと〕a happy event; खुसीको (/ आनन्दित) कुरा ;〔喜ばしい行事〕a happy (/ felicitous) occasion; उत्सव ;
- 厳粛かつ喜ばしい時 a solemn and happy moment; गम्भीर तथा सुखद क्षण
- 希望と興奮に満ちた喜ばしい時 a moment filled with hope and excitement; आशा र उमङ्गले भरिएको आनन्दमय समय
- ~を喜ばしい/喜びのあるものにする make~happy; ~लाई आनन्ददायी बनाउनु
- それは彼にとって喜ばしいことだ It is joyful for him. यो त उहाँमा ग्रहणयोग्य हुन्छ ।
- こんなに喜ばしいことはない This is one of the happiest events (/ occasions) of my life. यस्तो शुभ (/ मंगलकारी) दिन मेरो जिन्दगीमा अरू कहिल्यै हुँदैन । ; यस्तो हर्सोल्लासको दिन मेरो जीवनमा अरू छैन ।