Skip to main content
検索文字:喜び/悦び
- よろこび【喜び/悦び】
- 1〔喜ぶこと〕a joy; a pleasure; आनन्द ; खुशी ; सुख sukha ; रमाहट ; मङ्गल ; रिझ ; उमङ्ग ; कल्याण ; सन्तुष्टि ; सन्तोक ; सन्तोष ; उपभोग ; हर्षोल्लास ; हर्ष ;
- 限りない喜び limitless (/ boundless) joy; असीम (/ असीमित) आनन्द
- はかない喜び transient (/ short-lived) joy; क्षणिक (/ अनित्य / अस्थायी) आनन्द
- 一時の喜び temporary pleasure (/ entertainment); मूतको न्यानो *字:「小便の温もり」。下品なので使う場に気を付けること
- 決して忘れることのできない喜びの理由 an unforgetable reason to be joyful; आनन्दित हुन कहिल्यै विर्सन नसकिने कारण
- 喜びを楽しむ enjoy the pleasures; आनन्द उपभोग गर्नु
- 彼女は喜びに震えた She trembled (/ was filled) with joy. खुसीले उसको मनै गद्गद भयो ।
- 自分の前に置かれた喜びのために for the joy that was set before him; आफ्नो सामने राखिदिएको आनन्दको निम्ति
- 新婚に伴う喜びはうせてしまった The novelty of being married has worn off. विवाहको सुरु-सुरुको उमंग हराउँदै गए ।
- 彼は自分の喜びとすることを皆行う He does everything that is his delight. उहाँले चाहेको सबै पूरा गर्नुहुन्छ ।
- 毎日が無上の喜びとなる There will be the greatest (/ unequaled) pleasure every day. हरेक दिन अपार आनन्दको क्षण हुनेछ ।
- ね,この喜びは格別だよ I can tell you this - there is nothing like this. हेर्नुस्, यसको मजै अर्को छ ।
- あの時の彼女の喜びようったらなかった I had never seen her so happy. त्यतिसम्म उनी खुसी भएका मैले पहिला कहिल्यै देखेको थिइनँ । ; त्यसबेलाको जस्तो उसको खुसी अहिलेसम्म थिएन ।
- 喜びとは単なる感覚ではなく心の状態だ Joy is not a mere sensitivity but a heart condition. आनन्द भनेको केवल अनुभूति नभई Xदयको अवस्था हो ।
- 砂漠平原は喜びに満ち,サフランのように花を咲かせる The desert plain will be joyful and blossom as the saffron. मरूभूमि रमाउनेछ । बसन्तको फूलझैं त्यो फक्रनेछ ।
- 自分のこれまでの労苦を振り返るだけでも胸が喜びで一杯になる My heart becomes full of joy by only reflecting the cares I ever had. आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गदगद हुन्छ ।
- 喜びのhappy; आनन्दित ; आनन्दमय ; सुखद sukhad ; रमाहट ;〔喜びに溢れた〕joyful; delightful; आनन्दमय ; रमाइलो ; रमणीय ; मगन ;
- 喜びの涙 joyful teas; the teas of joy; हर्षको (/ खुशीको) आँसु
- 厳粛かつ喜びの瞬間 गम्भीर तथा सुखद क्षण
- 喜びのないमायारी ; नरमाइलो ; उदास ; खिन्न ;
- 喜びに溢れた婚宴 रमाइलो विवाह भोज
- 喜びに溢れて生活する रमाइरमाइ जीवन बिताउनु
- 2〔めでたいこと〕 शुभ ; हर्षबढाइँ ;
- 家では娘の結婚や息子の試験合格に喜びが続いた In my family, happy events, such as my daughter's marriage and my son's pass of the examination, occurred one after another. मेरो घरमा छोरीको बिहे वा छोराको जाँचको सफलताले हर्षबढाइँ चलिरहेछ ।
- 3〔祝意〕congratulation; बढाई ; स्याबासी ;〔祝いの言葉〕congratulations; बढाई ; स्याबासी ;
- ~を皆さんにお知らせできるのは喜びです It’s our pleasure to be able to inform you that~; ~भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।