検索文字:喜ぶ/悦ぶ/歓ぶ

  • よろこぶ【喜ぶ/悦ぶ/歓ぶ】
    • 1be glad about (/ of)~; be pleased at (/ with)~; delight; हाँस्नु *मा सुखी (/ प्रसन्न / आनन्दित) हुनु ; खुसी (/ खुसीयाली) मान्नु ; खुश गराउनु ; आनन्द (/ रमाइलो / रमाहट / उपभोग) गर्नु ; रमाउनु ; मज्जा लिनु ; रम्नु ; रिझिनु ;congratulate on (/ upon)~; हर्षबढाइँ गर्नु ; खुसियाली (/ खुसी / हर्षोल्लास) मनाउनु ;pleased; immersed in joy; delighted; मगन magan ; प्रसन्न ; सन्तुष्ट ;
      • jump for joy; खूशीले उफ्रनु
      • I was happy (/ glad / pleased / joyful). म आनन्दित भएँ । ; मलाई आनन्द लाग्यो । ; म रमाएँ ।
      • Your praise made him happy. तिम्रो प्रशंसाले उसलाई फुलायो (/ खुशी बनायो / गजक्क पाऱ्यो) ।
      • The baby rejoiced looking at his mother. आमालाई देखेर बालक हाँस्यो (/ दड्ङ भयो / खुसी भयो) ।
      • They were overjoyed (/ so delighted). तिनीहरू मगनमस्त भए ।
      • We congratulated on my sons pass of the examination. जाँचमा छोरा सफल भएकोले हामीले हर्षबढाइँ गऱ्यौं ।
      • ,! ! Rejoice, my dear friends! This is a blessed day! रमाऊ मित्रहरू ! यो विशेष दिन हो !
      • Rejoice with people who rejoice; weep with people who weep. आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रोओ ।
      • ,They began to go to their homes, rejoicing and feeling merry of heart. उनीहरू खुशी र मनमा हर्षित हुँदै आफ्नो घर गए ।
      • Old parents happiliy spend their time with their grand children. वृद्ध आमाबाबुले पनि बडो आनन्दपूर्वक आफ्ना नातिनातिनीसित समय बिताउँछन् ।
      • ,Rejoice with me, because I have found what I lost. मसित रमाओ, हराएको कुरा मैले भट्टाएँ ।
    • 2
      • कुनै कुरामा हामी छोराछोरी सफल हुँदा खुसियाली मनाउँथ्यौं ।
      • willingly; joyfully; राजीखुशीसाथ ; राजीखुसीले ; स्वेच्छासाथ ; स्वेच्छापूर्वक ; राजी (/ इच्छुक / तयार / खुशी) भई ; खुसीसाथ ; आनन्दपूर्वक ;
        • willingness; तत्परता ; इच्छुकता ; उत्सुकता ;an enterprising spirit; उद्यम ; उद्यमशीलता
        • They willingly obeyed.; They were ready to obey. तिनीहरू पालन गर्न राजी भए ।
        • It is contingent on our being willing to forgive others. त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।