Skip to main content
検索文字:因って/依って/拠って
- よって【因って/依って/拠って】
- 1〔そういうわけで〕therefore; consequently; त ; त्यसैले ; त्यसको खातिर (/ निम्ति / लागि / निमित्त / कारणले / ले ; त्यसकारण ; त्यसकारणले ; त्यसकारणले गर्दा ; त्यसको कारण (/ कारणले गर्दा / कारणवश) ;
- まあ,そう言うわけで त, त्यस्तै भएको हुनले
- 2〔…に従って,に基づいて〕 ~अनुसार ; अनुरूप ; माफिक ; ~को भरमा (/ बमोजिम / अनुकरण / आधारमा) ; ~मा आधारित (/ अडेको) ;
- 多くの人は真理は人によって異なると言う Many people say that truth differs from one person to another. थुप्रैले सत्यको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी भन्ने गर्छन् ।
- 霊によって歩む(聖) walk in spirit; आत्माको भरमा हिंड्नु
- 本能によってこうなるのだ सहज ज्ञानले गर्दा यस्तो भएको हो ।
- 人によって音楽の好みが違う मान्छेअनुसार गीतको रुचि फरक–फरक हुन्छ ।
- 3〔…が原因で〕 ~ले ; ले गर्दा ; द्वारा ; ~को कारणले ;
- 4〔…を用いて〕 ~ले ; चलाएर ; ~को प्रयोगमा ;