検索文字:因る/由る/依る

  • よる【因る/由る/依る】
    • 1
      • The price depends on (/ is determined by) the weight. दाम ओजनअनुसार (/ तौलअनुसार) फरक हुन्छ ।
      • That depends (on the circumstances). त्यो चाहिँ स्थितिअनुसार फरक ।
      • Animals act on (are controlled by) instinct. जनावरहरू सहजज्ञानअनुसार (/ सहजबुद्धिअनुसार) चल्छन् (निर्देशित हुन्छन्) ।
    • 2on; by; based on; अधीन ; बमोजिम ; निर्भर ; अनुकरण ; ले ; ले गर्दा ; बाट ; देखि ; द्वारा ;
      • as shown by that newspaper; उक्त रिपोर्टले देखाएअनुसार
      • according to the examination; जांचबुझ अनुसार (/ आधारित)
      • according to the proofs; देखे बुझेअनुसार
      • according to the knowledge we got; जानकारीबाट थाहा लागेअनुसार
      • on the basis of what is written in the letter; पत्रमा लेखिए (/ लेखिएको) अनुसार
    • 3
      • Owing to the bad weather, the plane could not take off. खराब मौसमले गर्दा हावाजहाज उड्न सकेन ।
      • The accident was due to his careless driving. त्यो दुर्घटना उसले लपरवाही भएर गाडी चलाएकोले नै हो ।
    • 4ले ; देखि ; मार्फत ; द्धारा ;
      • We had to have recourse to arms.; We had to resort to arms. हातहतियारमा भर पर्नुभन्दा अरू कुनै उपाय थिएन ।
      • By this all will know that you are my disciples, if you have love among yourselves. चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू उहाँका चेलाहरू हुन् भनेर चिनिनेछन्
    • 5by; ले ; बाटा ; देखि ; अन्तर्गत ;
      • This psalm was written by David. यस भजन दाउदबाट रचिएको हो ।