検索文字:宜しい

  • よろしい【宜しい】
    • 1
      • You may open the door. ढोका खोले हुन्छ ।
      • May I open the window?” “Sure (/ Yes, you may.)” “झ्याल खोल्नु हुन्छ (/ हुन्न र) ?” “हुन्छ ।”
      • May I go later? पछि गाए (पनि) हुन्न र ?
      • Do you mind my smoking (if I smoke)? / May I smoke? मैले तमाखु खाएको तपाईं मन नपराउनुहुन्छ ?
    • 2
      • ,All right (/ O. K.), I'll do it for you. हुन्छ, म गरिदिऊँला ।
      • All right, let's take care of the important business first. हुन्छ, महत्त्वपूर्ण विषयलाई ध्यान दिऔं पहिला ।
    • 3
      • Don't bother about me. मेरो कुरा त नसोच्नुभए हुन्छ ।
      • 」 「」 “How about a drink?” “No, thank you.” "अलि पिउनुहुन्छ कि ?" "म त नखाऊँ ।"