検索文字:容易

  • ようい【容易】
    • easy; simple; सजिलो ; सहज ;
      • a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
      • an easy (a simple / a natural) talk; एउटै कुरा ; एकसुरे (/ एकधुनको) कुरा ; साधारण (/ सरल / सजिलो / सहज / स्वाभाविक) कुरा
      • a commonplace (/ trite) expression; a banality; सामान्य (/ साधारण / मामुली) अभिव्यक्ति
      • an easy (/ a simple) question task; सजिलो (/ सरल) प्रश्न (काम)
    • easily; with ease; सजिलरी ; सजिलैसँग ; सजिलै ; सजिलो गरी ; सितिमिती ; हलुकासित ;
      • an article hard to find; हतपती नभेटिने सामान
      • make~ easy; सजिलो बनाउनु (/ पार्नु)
      • He finished his job with ease. उसले सजिलरी (/ सजिलो गरी / सजिलो किसिमले) सिद्ध्यायो ।
      • You should never make any swift decision without thinking well. केही सोच्दै-नसोची फ्याट्ट निर्णय गर्नुहुँदैन ।
      • The horse cleared the fence easily. घोडाले बार सजिलै नाघ्यो ।
      • A threefold cord cannot quickly be torn in two. तीन सूताले बाटेको डोरी चाँडै चुँडिँदैन ।
      • Pride takes root easily in ones heart. घमन्डले मानिसहरूको हृदयमा सजिलै जरा गाड्छ ।