検索文字:容疑

  • ようぎ【容疑】
    • suspicion; अभियोग ; अभियुक्ति ;
      • He was arrested on suspicion of espionage (/ a spying charge). जासुसी गरेको अभियोगमा ऊ पक्रियो ।
      • He fixd his suspicion of robbery on his friend. उसले साथीलाई चोरीको अभियोग लगायो ।
      • ,6He was suspended from duty for six months on suspicion of corruption. भ्रष्टाचारको आरोपमा ऊ ६ महिनाको निलम्बनमा परेको छ ।
      • FBI)He was wanted by the FBI for draft evasion. सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो ।
    • 【合成語ならびに慣用表現】
    • 容疑者
      • a suspect; अभियुक्त ; अभियोग (/ आरोप) लागेको व्यक्ति ; कसुरदार ;
        • He bailed the suspect out. अभियुक्तलाई उसले धरौटीमा जेलबाट निकाल्यो ।
        • The suspect was questioned relentlessly. अभियुक्तलाई कडासित छानबीन (/ जाँचबुझ) गरियो ।
        • The police let the suspect move about freely for a while. पुलिसले केही समयसम्म अभियुक्तलाई समतन्त्र छोडेर हेरिरहे ।

※「容疑」を含む、その他の「合成語ならびに慣用表現」