検索文字:容赦

  • ようしゃ【容赦】
    • 1
      • I cannot allow it.; I cannot let it pass. म त्यसलाई त्यत्तिकै छोड्न त सक्दिनँ । ; म त्यसको बेवास्ता गर्न त सक्दिनँ ।
      • pardon; forgive; क्षमा (/ माफ) गर्नु ; माफी दिनु ;overlook; आँखा चिम्लनु ; नदेख्नु ; ध्यान नदिनु ; याद नगर्नु ;
        • wink at dishonest acts; बेइमान कामलाई आँखा चिम्लनु
        • I'll overlook your misconduct just this once. एकपल्ट मात्र तेरो कुव्यवहारको याद नगरूँ । ; एकपल्ट मात्र तेरो कुव्यवहारलाई छोडिदिऊँ (/ बिर्सराखू) ।
        • I won't forgive you if you tell another lie. फेरि एक पटक झूटो बोल्यौ भने तिमी मेरो क्षमा पाउँदैनौ ।
    • 2
      • He beat the boy mercilessly (/ without mercy). उसले केटोलाई निर्ममतासाथ (/ निष्ठुरतासाथ / निर्दयतासाथ) कुटपिट गऱ्यो ।
      • You'll pay dearly for your impertinence.; I won't let you get away with being impertinent. धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
      • ,Stop preachingor else! प्रचार गर्न बन्द गर ! नत्र !

※「容赦」を含む、その他の「合成語ならびに慣用表現」