検索文字:寄る

  • よる【寄る】
    • 1come near to~; को नजीक आउनु ;
      • move closer to~; को अझ नजीक सर्नु (/ जानु / पुग्नु)
      • Flies buzzed off to sweets. मिठाईमा झिँगा भनन्न (/ भनन) भन्किए (/ धुइरियो) ।
    • 2
      • Step aside. छेउमा हट् ।
      • Move a little more to the right. अझ दाहिनेपट्टी सर्नुस् न ।
      • I made way for the ambulance.; I stepped to one side to let the ambulance pass. छेउमा हटेर मैले एम्बुलेन्सलाई बाटो दिएँ ।
    • 3
      • Two heads are better than one. तीन बुद्धिमाला सबभन्दा बुद्धिमान हुन्छ । ; एक हातले ताली बज्दैन । *
      • Every time they get together, they complain about their husbands. उनीहरू भेला हुँदा सधैं आफ्नो लोग्नेको गुनासो गर्छन् ।
    • 4
      • Drop in (/ Stop by) at our place when you came near by. यहाँ नजीकसम्म आयौ भने हामीकहाँ पस न ।
      • I'll drop in (/ stop by) at your house later (on my way home). पछि (/ घरमा फर्कँदा) तिम्रो घरमा पस्छु नि ।
    • 5
      • His face wrinkles a lot when he laughs. ऊ हाँस्दा उसको अनुहार धेरै चाउरिन्छ । ; ऊ हाँस्दा उसको अनुहारमा धेरै चाउरी पर्छ ।
    • 6
      • He was leaning on (/ over) the railing on the rooftop, lost in thought. कौसीको बारमा ढलेर उनले केही सोचिरहे ।
    • 【合成語ならびに慣用表現】
    • 寄ってたかって
      • ⇒見出し語