検索文字:幼少
- ようしょう【幼少】
- infancy; childhood; शैशवकाल ; सानो उमेरमा ; बाल्यकाल ; बालककाल ; बाबुबाजे ;
- 幼少のlittle; young; सानो ; कलिलो ; नाबालिग ;
- 幼少の頃から from one’s childhood (/ infancy); शैशवकालदेखि नै ; बालककालदेखि नै ; बाल्यकालदेखि नै ; बालकदेखि नै ; सानोदेखि नै ; प्रारम्भिक चरणमा नै
- 幼少の子供たち young children; कलिला (उमेरका) केटाकेटीहरू ; हालै जन्मेका बच्चाहरू
- 私は幼少の頃から「希望」と言う言葉が好きだった I like the word ‘hope’ from my childhood. मैले सानोदेखि नै “आशा” भन्ने शब्द मन पराएको छु ।
- 彼は幼少の時からしつけを施されていた He received training from when he was very young. उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।
- 幼少のlittle; young; सानो ; कलिलो ; नाबालिग ;
- infancy; childhood; शैशवकाल ; सानो उमेरमा ; बाल्यकाल ; बालककाल ; बाबुबाजे ;