検索文字:弱る

  • よわる【弱る】
    • 1grow weak; weaken; खस्कनु ; दुब्लाउनु ;
      • His influence is waning. उसको प्रभाव घट्दैछ ।
      • His faith (determination) faltered. तिनको विश्वास (संकल्प) ढलपढ भयो ।
      • She has become (/ grown) weak (/ feeble) from a prolonged illness. लामो समयसम्मको रोगले गर्दा तिनी धेरै गलेकी (/ लुलो भएकी / लत्रेकी) छिन् ।
      • Prolonged discouragement can cause much anguish, and your hearts may become weighed down. दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।
    • 2be at a loss what to do, be perplexed; के गर्नु भनैर अजिश्चित हुनु ; अलमल्ल (/ अरकच्च) हुनु ;be in a fix; अप्ठयारोमा (/ संकटमा) पर्नु ;
    • 3निराश (/ उदास) हुनु ;