検索文字:曜日

  • ようび【曜日】
    • ~day; वार / बार *दिन ;Monday; सोमवार ;Tuesday; मंगलवार ;Wednesday; बुधवार ;Thursday; बिहीवार ;Friday; शुक्रवार ;Saturday; शनिवार ;Sunday; आइतवार ;
      • ,,the day, time and place of taking out garbbage; फोहोरमैला लगिने दिन, समय र ठाउँ
      • What day (of the week) is it today? आज कुन वार (/ दिन) हो ?
      • What day (of the week) is that? त्यो कुन वार (/ दिन) हुन्छ (/ पर्छ) ?
      • Any day (of the week) will do (for me). हप्ताको कुनै दिनमा हुन्छ ।
      • We fixed the day and timing of the week to be able to meet. हामीले हप्ताको कुन दिन र कतिखेर भेट्‌न सकिन्छ भन्‍नेबारे तोक्यौं ।