検索文字:様だ

  • ようだ【様だ】
    • 1,जस्तो ;
      • True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
      • She looked like (/ as if she were) a princess. उनी रानी जस्तै थिइन् ।
      • Ill be looking forward to seeing if youre made of the same stuff he here is. तिमी ऊ जस्तै छौ कि छैनौ, हेरौंला ।
      • It was as if some monster had grabbed the building and was shaking it from side to side. केही राक्षसहरूले भवनलाई च्याप्प समातेर दायाँबायाँ बेस्सरी हल्लाए जस्तै थियो ।
    • 2
      • It looks like snow.; It is likely to snow. हिऊँ पर्ला जस्तो छ ।
      • He seems to be ill. ऊ बिरामी (/ बिमारी) जस्तो देखिन्छ (/ देखियो) ।
      • He has apparently failed. ऊ असफल (/ फेल) भयो रे । *रे
      • You have a girlfriend, don't you? I can tell (/ It's written all over you). तिमीसित कोही गलफ्रेन्ड छ जस्तो छ । ; तिमीसति गलफ्रेन्ड भएको छलक मैले पाएँ ।
      • Not much experience of working. कामको त्यति अनुभव रहेनछ ।
      • ,It looks like we took an overhasty action. म त भन्छु, हामीले हतारमा कदम चाल्यौं ।