検索文字:様な

  • ような【様な】
    • 1,सरह ; झैं ; जस्तो ; जसो ; रूपी ;
      • of this kind; like this; यस प्रकारको ; यस परीको
      • a paradise-like garden; प्रमोदवनरूपी बगैंचा ; प्रमोदवन जस्तो देखिने बगैंचा
      • pestilential persuasion; रुढी सरह मत ; रुढी जस्तो (/ झैं) मत
      • a hole-like snare; खाल्डोरूपी पासो
      • qualities like his; उहाँका जस्ता (/ जस्तै) गुणहरू
      • It is the same as dead in itself. त्यो स्वयम् मरेको तुल्य हुन्छ ।
      • He was as if a god to myself. उहाँ मलाई (/ मेरो लागि) ईश्वरतुल्य (/ ईश्वर समान / भगवान जस्तै) व्यक्ति हुनुहुन्थ्यो ।
      • Never before or since, there was no one like him. तिनका पछि आउने अथवा तिनीअघि जाने कुनै पनि तिनीजस्ता भएनन् ।
    • 2
      • such a book as this; यस्तो किताब
      • a rich man like him; ऊ जत्ति(को) धनी मान्छे
      • in a way to deepen our hearts; मन अझ गहिरो हुने गरी
      • in a way of doing~; गर्ने गरी
      • on an occasion to be heard; सुन्नुहुन्छ जस्तो देखिने समयमा
      • He was not the type of person who loves his family. ऊ आफ्नो परिवारलाई माया देखाउने खालको थिएन ।
    • 3भन्ने ;
      • It is not to be wondered at. यसमा अचम्म मान्नुपर्ने कुरा छैन ।