検索文字:横道

  • よこみち【横道】
      • a bypath; a byroad; a side road; उपमार्ग ; घुमाउरो बाटो ; गूढमार्ग ; छेउको बाटो ; बाटोको शाखा ; सहायक मार्ग ;
        • The car turned into (/ onto) a byroad (/ side road). गाडी उपमार्गमा (/ घुमाउरो बाटो) गयो ।
      • 1विषयान्तर ; कुबाटो ; कुमार्ग ; गौण विषय ;
        • be sidetracked; अलमलिनु ; मुख्य कुराबाट ध्यान हटाउनु ; भड्किनु ; विषयान्तर गर्नु
        • We have gotten off the subject.; We have wandered (/ digressed) from the subject. कुरा कुबाटोमा फस्यो ।
        • be sidetracked by ordinary things of life; सांसारिक टन्टामा अलमलिनु
      • 2a wrong way; कुमार्ग ; खराब बाटो ; कुलत बाटो ;
        • fall into a wrong way; कुमार्गमा (/ कुबाटोमा) फस्नु (/ तर्कनु) ; बाटो बिराउनु